राजनीति

ओलीप्रति बालेनको कटाक्ष, डोनाल्ड ट्रम्पलाई शंकर पोखरेको जवाफ

अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको नयाँ-नयाँ निर्णयले विश्व तरंगित छ । अवैध आप्रवासीलाई देश निकाला गर्ने र वैदेशिक सहायता रोक्ने ट्रम्पको कदमले विश्वका अन्य मुलुकजस्तै नेपाल पनि प्रभावित छ। राष्ट्रपति ट्रम्पले हालै एउटा कार्यक्रममा नेपालले पाउँदै आएको सहायता तथा अनुदानलाई फ्रड (ठगी) को संज्ञा दिएपछि अनेकौँ टिप्प्णी भैरहेका छन् । यसैबीच सामाजिक सञ्जालमार्फत् एक-अर्कालाई कटाक्ष गरिरहने सत्तारुढ एमालेका महासचिव शंकर पोखरेल र काठमाडौँ महानगरपालिका…

Page 261 of 925