राजनीति

केपी ओलीको आलोचनापछि आज गृहमन्त्रीको वाचा-अराजकलाई छोड्दिन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गर्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले पूर्वमा आन्दोलनरत पहिचान पक्षधर समूहले आफ्ना नेता-कार्यकर्तामाथि आक्रमण गरेको र त्यसमा सरकारको समेत समर्थन देखिएको दावी गरेपछि त्यसमा प्रष्ट पार्दै गृहमन्त्रीले यस्तो बताउनुभएको हो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले कोशी प्रदेशमा भएका पछिल्लो घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिबध्दतासमेत जनाउनुभएको छ । हिजोमात्र…

Page 654 of 922