एमाले कर्मचारीहरुको १९ बुँदे निचोड, महिनावारीमा बिदा माग
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले नेपालको संविधान तथा कानुनले व्यवस्था गरेको महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गर्ने भएको छ । ‘समता र सशक्तीकरण : सेवामा सबलिकरण’ भन्ने मूल नाराका साथ हिजो र आज काठमाडौंमा आयोजित भेला महिला हकहितका निम्ति १९ बुँदे निर्णय गर्दै सकिएको छ ।
नागरिक अधिकारको रुपमा रहेको विविधता, समता र समावेशी सिद्धान्तलाई पूर्णरुपमा कार्यान्वयन गर्न, लिङ्गको आधारमा कसैलाई विभेद र निरुत्साहित गर्न नपाइने न…