राजनीति

समाजवादी मोर्चाको साझा सहमति के रहेछ ?

लामो समयदेखि चर्चामा रहेको समाजवादी मोर्चा गठनको प्रयासले अन्तत: औपचारिकता पाउने भएको छ । आज राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी मोर्चा घोषणा हुँदैछ ।  समाजवादी मोर्चामा माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा),एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सदस्य रहने निश्चित भएको छ । त्यस्तै,बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा सामेल हुने बताइएको छ ।  हिजो बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले मोर्चाको अवधारणा, उद्धेश्य…

Page 650 of 924