राजनीति

विवादित भुम्लु गाउँपालिकामा बजेटको नयाँ लफडा

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा एक वर्षअघि आएको नयाँ नेतृत्व पटक पटक विवादमा तानिएको छ । विगतमा स्थानीयबाट आलोचित भएपनि अहिले वडाका जनप्रतिनिधिहरु नै स्थानीय सरकारमाथि खनिएका हुन् । वडामा पर्याप्त र प्रभावकारी बजेट तर्जुमा नगरेको भन्दै वडाका जनप्रतिनिधिहरुले पालिका प्रमुख प्रेमबहादुर भुजेलसहित दुई मन्त्रीमाथि आपत्ति जनाएका हुन् । विशेषगरी पालिकाको वडा नम्बर २, सिम्थलीमा पर्याप्त बजेटको व्यवस्था नगरिएकोमा वडाध्यक्ष सुजन भण्डारीले आपत्ति जनाएका छन् । उनले समाजिक…

Page 649 of 923