राजनीति

कान कि मान, मन्त्री हल्लाउने सुब्बाको शान

एक जना पूर्वसचिव भन्छन्, ‘यो मुलुक सुख (सुब्बा र खरदार)ले हल्लाएका छन् ।’ चाहे क्रान्तिकारी छविका सामान्य प्रशासनमन्त्री अमनलाल मोदी हुन् वा पर्यटन मन्त्री सुदन किराती, अहिले यी दुई मन्त्रीलाई सुब्बा तहका कर्मचारीहरूले हल्लाइरहेका छन् ।  जसरी सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले शहरीका सुब्बा युवराज गिरीलाई सरुवा गर्न खोज्दा भुक्तमान व्यहोरे ठीक उही शैलीमा अहिले करारको कर्मचारी चलाउन नसकेपछि सुदन किराती हत्तु छन् । १८ वर्षदेखि एउटै अड्डामा करारतर्फ कार्यरत इञ्जिनि…

Page 659 of 922