बालेन लक्षित ओलीको टिप्पणी: सिंहदरबार जलाउँछु भनेकै थिए
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहलाई लक्षित गर्दै देशलाई माया गर्नेहरूले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ ।
भक्तपुरस्थित गुण्डु निवासमा आज दिउँसो युवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले योजनावद्ध रुपमा सिंहदरबार जलाइएको दाबी गर्नुभयो । ‘सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन’ ओलीले भन्नुभयो, ‘अरू नै कुनै घुसपैठिया…