राजनीति

फागुन २१ बारे रवि धेरै चिन्तित् !

निर्दलीय अन्तरिम सरकारको गठनसँगै प्रतिनिधिसभा निर्वाचनको लागि आगामी फागुन २१ गतेको मिति तोकेपछि विभिन्न राजनीतिक दलका नेताहरु पार्टी पुनर्गठन र चुनाव केन्द्रित देखिन थालेका छन् ।  नेकपा माओवादी केन्द्रले निर्वाचनअघि विशेष महाधिवेशन गरेर पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेको छ । नेपाली कांग्रेसभित्र पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको चर्को आवाज उठाएको सुनिन्छ । नेकपा एमालेभित्र तुलनात्मक रुपमा पुनर्गठनको आवाज कम देखिएको छ । एकाध नेताहरु…

Page 83 of 929