शीतल निवास पुगेकाले सुने राष्ट्रपतिको बाध्यता
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज शीतल निवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
जेन–जी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा बनेको अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौं । र ६ महिना…