राजनीति

यसकारण मन्त्री बन्न गरिएको प्रस्ताव धमाधम अस्वीकार

प्रधानमन्त्री सुशीला कार्की एक सातादेखि सरकार विस्तारमा अल्मलिनुभएको छ । प्रतिनिधिसभा निर्वाचन,भ्रष्टाचार छानबिन र पुनर्निर्माण जस्ता ठूलो कार्यभार बोकेको सरकारलाई चाँडै पूर्णता दिनुपर्ने आवश्यकता रहे पनि मन्त्रिपरिषद अझै चार सदस्यीयमै सिमित छ । प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउन खोजेको बताइन्छ । बाँकी सात मन्त्री छनोटका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसहितको अनौपचारिक कार्यदल गठन गरेर छलफल गरे पनि नाम टुङ्ग्याउन महाभारत भएको बताइन्छ । राजनीतिक द…

Page 86 of 928