राजनीति

डढेका ७ गाडी तीन जनाको सवारी

गत भदौ २४ गते जेन जीको विध्वंशमा सिंहदरबार,संसद भवन, सर्वोच्च अदालत,शीतल निवासलगायत सरकारी भवनसँगै ती भवन परिसरमा रहेका सयौं सवारी साधन जलेर ध्वस्त भएका छन् । सबैभन्दा धेरै सवारी साधन सिंहदरबार र वरपर जलाइएको थियो ।   त्यसमध्ये सर्वोच्च अदालत परिसरमा मात्रै ४३ गाडी जलाएर खरानी बनाइएको पाइएको छ । तीमध्ये मुख्य रजिष्ट्रार र दुई जना रजिष्ट्रार गरी तीन जनाले प्रयोग गर्ने सात वटै गाडी खरानी भएका छन् ।  सामान्यतयाः एक सरकारी अधिकारीसँग एक मात्र गाडी हुन…

Page 78 of 929