मलाई समातेर यसरी घुमाइयो
२०७७/१/२३ : कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) चितवन, आकस्मिक कक्षबाट गिरफ्तार गरेर भरतपुर अस्पताल (सरकारी केन्द्रीय अस्पताल) को आकस्मिक कक्षमा लगियो ।
२०७७/२/१८ : जिल्ला अदालत चितवनबाट साधारण तारेखमा रिहा । राज्यविरुद्ध अपराध अभियोग तर अदालत हाताबाटै गिरफ्तार गरेर भरतपुर अस्पतालको ३०१ ए क्याबिनमा नजरबन्द । पक्राउपुर्जी दिइएन ।
२०७७/०५/२० : उपचार पूरा नगरी प्रहरीले पुनः समातेर रातारात धनुषा पु¥याई कर्तव्य ज्यान अभियोग लगायो, १० हजार धरौटी मागियो ।
चौथो पटक : …