सेनाका कुन–कुन पल्टन विदेश जाँदै ?
शान्ति सेना निर्देशनालयले ०८०/८१ मा विदेश जाने पल्टन छानेको छ । संयुक्त राष्ट्रसंघको शान्ति यात्रामा विभिन्न गणबाट प्रमुख सेनानीको नेतृत्वमा टोली पठाउने गरिएको छ । लेबनानमा हुने ‘युनाइटेड नेशन्स इन्टरिम फोर्स’ मा श्री इन्द्रध्वज गण ६५ औं डफ्फा जाने भएको छ । त्यस्तै, श्री अरिदमन गण दशौं डफ्फाको टोलीलाई दक्षिण सुडानमा खटाइनेछ ।
‘युनाइटेड नेशन्स अर्गनाइजेशन स्ट्याबिलाइजेशन मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ द कंगो’ मा श्री महावीर सौर्य गण (रेञ्जर) क…