थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाइयो

थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाइयो

मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको छ । थारु र मुस्लिम आयोगका अध्यक्षहरुले “हामीलाई मधेशीमा राख्नु गलत कदम हो र छिटो हटाउनुपर्छ” भन्दै ज्ञापनपत्र बुझाएपश्चात् आयोगले मधेशीको सूचीबाट हटाएको हो । 

प्राप्त उजुरी,ज्ञापनपत्र र विज्ञप्तिहरुलाई ध्यानमा राखी गत मंसिर २० गते ७५ औँ बैठकद्वारा आयोगले थारु र मुस्लिमलाई सूचीकृत उपसमूहबाट हटाउने निर्णय भएको छ,विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू