अमेरिकी नवनियुक्त नियोग उपप्रमुख एमसिए कार्यालयमा

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त नियोग उप–प्रमुख ज्यासन मिक्सले याक एण्ड यति होटलस्थित एमसिए कार्यालयको सदभावना भ्रमण गरेका छन् । 

एमसिए अमेरिकी सहयोग परियोजना एमसिसीको नेपाललाई सहयोग मिसन हो जसले नुवाकोटदेखि गोरखपुरसम्म बिध्युत प्रशारण लाइनको काम गर्दैछ ।

टिप्पणीहरू