सिन्धुपाल्चोकमा झाँक्रीको शालिक

सिन्धुपाल्चोकमा झाँक्रीको शालिक

प्रथम जलवायु सम्मेलन स्थल सिन्धुपाल्चोक मेलम्ची नगरपालिका स्थित गुफाडाँडामा तामाङको संस्कृति झल्किने बोम्बो (झाँक्री) को शालिक निर्माण भएको छ ।

यसले मेलम्ची नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटनको प्रबर्द्धनमा टेवा पुग्ने स्थानीयको बिश्वास छ ।

टिप्पणीहरू