अमेरिकी राजदूत कर्णाली घुमेर काठमाण्डौ

अमेरिकी राजदूत कर्णाली घुमेर काठमाण्डौ

अमेरिकी राजदूत डिन आर थोम्प्सन  काठमाण्डौ फर्कनु भएको छ ।

नेपाल आएको २ महिनामा पहिलोपटक गत हप्ता पत्नी र केही स्टाफसहित दूतावासद्वारा प्रवर्धित केही परियोजना समेतको प्रगति निरीक्षण गर्नेगरी उपत्यका छाड्नुभएका उहाँ हिजो बेलुका ६:५५ बजे बुद्ध  एयरको नियमित उडानमा नेपालगन्जको राँझा विमानस्थलबाट काठमाण्डौं फर्कनु  भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ नागरिक उड्डयन प्राधिकरणका पूर्ण चुडालले बताउनुभयो ।

टिप्पणीहरू