ससुरालीलाई घुमाउन भारतीय राजदूत पोखरातिर

ससुरालीलाई घुमाउन भारतीय राजदूत पोखरातिर

राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटमा व्यस्त रहँदै आएका भारतीय राजदूत नवीन श्रीवास्तव आज पोखरा गएका छन् । 

 राजदूत श्रीवास्तवसहित ७ जनाको टोली बुद्ध एयरको जहाजमार्फत दिउँसो पौने १ बजे पोखरा उडेको हो । टोलीमा छुट्टी मनाउन आएको ससुराली परिवार सामेल रहेको बुझिएको छ ।

टिप्पणीहरू