साउथ सुडान गएको सैनिक टोली घर फिर्ता

साउथ सुडान गएको सैनिक टोली घर फिर्ता

‘युनाइटेड नेशन्स मिसन इन साउथ सुडान’का लागि गएको नेपाली सैन्य टोली फर्किएको छ । उक्त मिसनमा तैनाथ रहेको टोली बिहान काठमाडौं आइपुगेको हो । ईथियोपियन एयर ईटी–८८०८ नम्बरको उडानबाट उक्त टोली दिल्ली हुँदै काठमाडौं ओर्लिएको छ । 

चन्दननाथ गण (शा.से) आठौं डफ्फाको मिसन सकाएर तेस्रो फ्लाईटमा कमाण्डर प्रमुख सेनानी सरोज राणासहितको टोलीको आगमन भएको हो । टोलीमा २२३ जना छन् ।

टिप्पणीहरू