प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहणमा १७ जना सांसद अनुपस्थित भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार ती १७ जना सांसदहरूको शपथ पछि हुनेछ ।
टिप्पणीहरू