नागरिकता विवादमा तानिएका रविले उपप्रधानमन्त्रीसहित गृह मागे

नागरिकता विवादमा तानिएका रविले उपप्रधानमन्त्रीसहित गृह मागे

आज गठन हुन लागेको नयाँ सरकारमा रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारीका निम्ति गलफत्ती गरेका छन्  ।

सत्ता गठबन्धनको आज भएको बैठकमा लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिनेवारे छलफल भएको बताइएको छ ।  त्यसैगरी उपप्रधानमन्त्रीसहित एमाले उपाध्यक्ष विष्णु पौडेललाई अर्थ र उपप्रधानमन्त्रीसहित माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।

टिप्पणीहरू