पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थतन्त्र सुधार्न ठोस योजना बनाउँछु !’

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थतन्त्र सुधार्न ठोस योजना बनाउँछु !’

प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गर्नुभएको छ । 

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । 

तेस्रो कार्यकाल अर्थमन्त्री बनेर सिंहदरबार छिर्नुभएका पौडेलले अर्थतन्त्र बिग्रनुका कारण पहिचान गरेर सुधारको ठोस योजना बनाउने बताउनुभएको छ ।

टिप्पणीहरू