बालुवाटार छिर्नेबित्तिक्कै माओवादीमा प्रवेश

बालुवाटार छिर्नेबित्तिक्कै माओवादीमा प्रवेश

मधेश प्रदेस सभाका एक जना स्वतन्त्र सदस्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेलगत्तै माओवादी प्रवेश गरेका छन् । 

प्रधानमन्त्री निवासमा हिजो प्रधानमन्त्री दाहाल र सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित स्वतन्त्र सांसद जवाहर महतोबीच भेटवार्ता भएको थियो । त्यसपछि स्वतन्त्र सांसद महतोले आफू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिएका छन् ।

 

टिप्पणीहरू