प्रधानमन्त्रीले २९ गते विश्वासको मत लिने

प्रधानमन्त्रीले २९ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि पुस २९ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको छ । हिजो बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हिजो बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २९ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने विषयमा पनि छलफल भएको थियो । २५ गतेदेखि आह्वान गरिएको नयाँ प्रतिनिधि सभाको बैठकको प्रारम्भमा विश्वासको मत लिने मोटामोटी सहमति भएको हो ।

टिप्पणीहरू