एमाले अध्यक्ष दुई घण्टा बालुवाटार बसेर बालकोटतिर

एमाले अध्यक्ष दुई घण्टा बालुवाटार बसेर बालकोटतिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा एक्लै कुराकानी गर्नुभएको छ । उहाँ बिहान साढे ९ बजे बालकोटबाट बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच १० बजेदेखि १२ बजेसम्म लामो कुराकानी भएको हो । हिजो बिहान उहाँहरु सत्ता गठबन्धनमा आवध्द अन्य दलका नेताहरुसहित छलफलमा जुट्नुभएको थियो ।

टिप्पणीहरू