प्रचण्ड सरकारवारे टुंगोमा पुग्न नेकपा (एस) को स्थायी कमिटीको बैठक शुरु

प्रचण्ड सरकारवारे टुंगोमा पुग्न नेकपा (एस) को स्थायी कमिटीको बैठक शुरु

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा १४ औं स्थायी कमिटी बैठक दोश्रो दिन पनि जारी छ । 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुरु भएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई,मुकुन्द न्यौपाने,प्रमेश हमाल,केशवलाल श्रेष्ठ,रामचन्द्र झा,धर्मनाथ साहको प्रमुख उपस्थिति रहेको छ । 

त्यस्तै,महासचिव वेदुराम भुसाल, प्रकाश ज्वाला,गंगालाल तुलाधार, विजय पौडेल,जगन्नाथ खतिवडा,रामकुमारी झाक्री, राजेन्द्र राई पनि बैठकमा सहभागी छन् । पूर्वमन्त्री तथा पार्टी सदस्य रामकुमारी झाँक्री,बाग्मती प्रदेशका खानेपानीमन्त्री वसन्तप्रसाद मानन्धरलगायत तीन दर्जन नेताले बैठकमा सहभागिता जनाएका छन् ।

टिप्पणीहरू