नयाँ विमानस्थलको उद्घाटनमा हज्जारौंको भीड,अब जहाज बिदेश डाइभर्ट नहुने
आजबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रारम्भ भएको छ । उदघाटनमा हज्जारौंको उत्सुकता देखिएको छ ।
नेपालले काठमाण्डौको एक मात्र त्रिभुवन विमानस्थलमार्फत अन्तर्राष्ट्रिय सेवा उपलब्ध गराउँदै आएको थियो । आन्तरिक र बाह्य दुबैतर्फको उडान-अवतरणका कारण त्यही पनि जाम हुने,कुनै दुर्घटना,मौसम खराबी,रनवेमा समस्या हुँदा भारत,चीन,बङ्ग्लादेशतर्फ जहाज डाइभर्ट गर्ने बाध्यता थियो । अब तत्काललाई त्यो समस्या हल हुने स्थिति बनेको छ ।
टिप्पणीहरू