अर्थमन्त्री र शक्ति बस्नेत बालुवाटारमा

अर्थमन्त्री र शक्ति बस्नेत बालुवाटारमा

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल परामर्शका निम्ति आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।  प्रधानमन्त्रीसँग अर्थमन्त्रीले बिहान १० बजेदेखि करिब १५ मीनेट भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ताको क्रममा माओवादी नेता शक्ति बस्नेत पनि बालुवाटार पुगेको प्रधानमन्त्रीकी कान्छी छोरी गङ्गा दाहालले बताइन्  ।

प्रधानमन्त्री र अर्थमन्त्री  हिजो पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको क्रममा सँगै हुनुहुन्थ्यो । उहाँहरु दिउँसो सँगै एउटै विमानमा उता गएर अपरान्ह बुद्ध एअरको उडानमा सँगै  फर्कनुभएको हो ।

टिप्पणीहरू