युवा संघको कार्यक्रमबाट माधव नेपाल सोझै सिंहदरबारमा

युवा संघको कार्यक्रमबाट माधव नेपाल सोझै सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उहाँहरुले भर्खरै भेटघाट गर्नुभएको हो । 

सिंहदरबार जानुअघि अध्यक्ष नेपालले युवा संघको कार्यक्रममा प्रचण्डको अनुहार हेरेर मात्र विश्वासको मत नदिने टिप्पणी गर्नुभएको थियो । पुस २६ गते विश्वासको मत लिन लाग्नुभएका प्रधानमन्त्रीले एकीकृत समाजवादीको समर्थन खोज्नुभएको छ ।

टिप्पणीहरू