अर्थमन्त्री भेट्न अमेरिकी राजदूत सिंहदरबारमा

अर्थमन्त्री भेट्न अमेरिकी राजदूत सिंहदरबारमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।

राजदूत साढे ९ बजेको हाराहारीमा मन्त्रालय छिरेर भर्खर निस्किएको स्रोतले बतायो । मन्त्री पौडेल र राजदूत थप्पसनबीच नेपाल–अमेरिकाबीचको आर्थिक तथा सामाजिक सम्बन्धका विविध आयामबारे छलफल भएको बुझिएको छ ।

राजदूत थम्पसन नयाँ वर्ष २०२३ को प्रारम्भमा चितवनको सौराहामा हुनुहुन्थ्यो । त्यहाँबाट फर्केपछि उहाँ गत मंगलबार पाँच सदस्यीय टोलीका साथ लुक्ला जानुभयो ।

टिप्पणीहरू