सञ्चार मन्त्री नहुँदा क्याबिनेट बैठकको निर्णय सुनाउने जिम्मा अर्थमन्त्रीलाई
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । पौडेलले हिजो क्याबिनेट बैठकले लिएका निर्णयवारे जानकारी गराउने योजना छ ।
आज बिहान साढे ११ बजे मन्त्रालयको सुवर्ण हलमा राखिएको कार्यक्रममा नेपाल सरकारको प्रवक्ताका हैसियतमा उहाँले निर्णय सुनाउन लाग्नुभएको हो ।
टिप्पणीहरू