अन्तरिम आदेश दिएन अदालतले,रवि लामिछानेको पद जोगियो,मुध्दा जीवितै

अन्तरिम आदेश दिएन अदालतले,रवि लामिछानेको पद जोगियो,मुध्दा जीवितै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद तत्कालका लागि जोगिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रीट निवेदकहरुको मागदावीबमोजिम उनको पद खान अस्वीकार गरेको हो । 

सर्वोच्चले लामिछानेको नागरिकताका विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न आज अस्वीकारसङ्गै मुध्दालाई अग्राधिकार दिएको छ । यो आदेशसंगै उनको पद यथावत र मुध्दा भने जीवितै रहेको छ ।


 

टिप्पणीहरू