गृहमन्त्री लामिछानेलाई आयो अमेरिकाबाट शरणार्थीवाला सरोकार

गृहमन्त्री लामिछानेलाई आयो अमेरिकाबाट शरणार्थीवाला सरोकार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपालस्थित भुटानी शरणार्थीबारे संवेदनशील हुन अमेरिकाबाट आग्रह गरिएको छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले उक्त आग्रह गरेको बताइएको छ ।

फाउण्डेसनका सचिव गोपाल धिताल नेतृत्वको प्रतिनिधिमण्डलले गृहमन्त्री लामिछानेलाई भेटेर झापा र मोरङको शिविरमा रहेका नेपालीभाषी भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन हिजो अनुरोध गरेको हो ।

टिप्पणीहरू