यसकारण ठडियो सिक्किममा यलम्बरको मूर्ति
भारतीय सिक्किम राज्यको नाम्ची सहरमा नेपालका किराती युगका किरात राजा यलम्बरको पूर्णकदको मूर्ति ठड्याइएको छ ।
तत्कालीन समयमा गोरखाका राजा पृथ्वीनारायण शाहका सेनाको ज्यादती सहन नसकेर पल्लो किरात र माझ किरातका हजारौं किरात राईहरु सिक्किम पलायन भएको बताइन्छ ।
वर्षौंदेखि सिक्किममा थातथलो बनाएपछि किरातसँग जोडिएका धेरै संस्कृति र पहिचान सिक्किममा अहिले पनि जिवित रहेको उदाहरण उक्त मूर्तिले दिएको त्यहाँका किरात समुदायको भनाइ छ ।
टिप्पणीहरू