प्रधानमन्त्री र मुख्यसचिवबीच कुराकानी

प्रधानमन्त्री र मुख्यसचिवबीच कुराकानी

प्रधानमन्त्री र मुख्यसचिवबीच आज बालुवाटारमा कुराकानी भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच बिहान पौने १० बजेको समयमा कुराकानी भएको बताइन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यसचिव शंकरदास बैरागीबीच बिहान पौने एक घण्टा छलफल भएको हो ।

टिप्पणीहरू