बालेनको डोजर आज बानेश्वर पस्यो

बालेनको डोजर आज बानेश्वर पस्यो

महानगरभित्रका अवैध संरचना भत्काउने अभियान चलाएको काठमाडौँ महानगरपालिकाले आज नयाँ बानेश्वर चोकमा डोजर चलाएको छ । प्रहरी परिचालन गरेर महानगरले त्यहाँका भौतिक संरचना भत्काएको हो ।

नगर प्रहरीको टोली लिएर पुगेका महानगरका कर्मचारीहरुले बानेश्वर चोकमा लस्करै रहेका पाँच÷सात टहराहरु भत्काउन निर्देशन दिएका थिए । त्यसअघि व्यापारीहरुलाई सामान सार्न निर्देशन दिइएको थियो ।

टिप्पणीहरू