आज दिउँसो प्रधानमन्त्री वनस्थली जाने

आज दिउँसो प्रधानमन्त्री वनस्थली जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो काठमाडौंको वनस्थली जाने कार्यक्रम तय भएको छ । उहाँलाई पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि बनाइएकाले त्यहाँ जान लाग्नुभएको हो ।

स्थानीय मदरल्याण्ड पार्टी प्यालेसमा पुस्तक विमोचन कार्यक्रम राखिएको छ । ‘दिउँसो २ बजे त्यहाँ राखिएको कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुनुहुने छ,’ स्रोतले भन्यो ।

टिप्पणीहरू