बिदा सकाएर सिरिया फर्किए जर्नेल थापा

बिदा सकाएर सिरिया फर्किए जर्नेल थापा

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ खटिएका मेजर जनरल निर्मलकुमार थापा बिहान साढे २ बजे सिरिया प्रस्थान गरेका छन् ।  युएनडिओएफ मिशन सिरियाको फोर्स कमाण्डर रहेका उपरथी थापा  बिदा सकाएर फर्किएका हुन् । 

युएनको नियमअनुसार गत पुस २२ गतेदेखि छुट्टीमा बसेका उनी कतार एयरको विमानमार्फत दोहा प्रस्थान गरेका छन् । आज बिहान काठमाडौंबाट उडेका उनी दोहा हुँदै सिरिया जाने योजना छ ।

 

टिप्पणीहरू