ब्रिटिस जर्नेल र बिश्व बैंकका निर्देशक संगसंगै काठमाडौंमा

ब्रिटिस जर्नेल र बिश्व बैंकका निर्देशक संगसंगै काठमाडौंमा

ब्रिटिश मेजर जनरल जोनाथन स्विफ्ट नेपाल आइपुगेका छन् । चार सदस्यीय टोलीसहित उनी आज बिहान काठमाडौंमा ओर्लिएका हुन् । ब्रिटिश सेनाका वरिष्ठ अधिकारी स्विफ्ट कतार एयरवेजको विमानबाट दोहा हुँदै काठमाडौं आएको र

उनले २०२२ जुलाईदेखि क्षेत्रीय कमाण्डको जनरल अफिसर कमान्डिङको रुपमा काम गरिरहेको बुझिएको छ ।  त्यस्तै,नेपाल,श्रीलंका र माल्दिभ्सका लागि वर्ल्ड बैंकका कन्ट्री डाइरेक्टर  फेरिस हेजर ह्याडेड जेभोसको पनि आगमन भएको छ । 

कतार एयरवेजकै विमानमार्फत उनी आज बिहान ८ बजेर २५ मीनेटमा काठमाडौं आएका हुन् ।

टिप्पणीहरू