भारतीय विशाल नौसैनिक जहाजको श्रीलंकामा भव्य स्वागत

भारतीय विशाल नौसैनिक जहाजको श्रीलंकामा भव्य स्वागत

श्रीलंकाको त्रिन्कोमाली बन्दरगाह पुगेको भारतीय नौसेना जहाजको भव्य स्वागत गरिएको छ । डेढ सय मीटरभन्दा लामो इण्डियन नाभल सीप (आइएनएस) दिल्ली नामको उक्त भीमकाय जहाजलाई त्यहाँको नौसेनाले स्वागत गरेको हो ।

श्रीलंकाको दुई दिने भ्रमणमा भारतीय नौसेना टोली बोकेको जहाज हिजो त्यहाँ पुगेको हो । जहाजमा ३९० जना जल सेना अटाउँछन् । श्रीलंकाली नौसेनाका केही अधिकारी जहाजभित्रै आयोजना गरिने केही तालिममा सहभागी हुने बताइएको छ ।

टिप्पणीहरू