खिचडी महोत्सवमा बेलुन भर्ने ग्यास पड्किँदा एक जना ठहरै

खिचडी महोत्सवमा बेलुन भर्ने ग्यास पड्किँदा एक जना ठहरै

कपिलवस्तुको बाणगङ्गामा हाइड्रोजान ग्यास पड्केर एक जनाको मृत्यु भएको छ ।

भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा-८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

टिप्पणीहरू