इजरायली राजदूत साढे ८ बजे सिंहदरबारमा प्रकट

इजरायली राजदूत साढे ८ बजे सिंहदरबारमा प्रकट

नेपालका लागि इजरायली राजदूत एकाबिहानै सिंहदरबार छिरेका छन् । राजदूत हनान गोडर आज बिहान साढे ८ बजेको समयमा परराष्ट्र मन्त्रालय पुगेको बताइएको छ ।

उनी सचिव भरतराज पौडेलसँग भेटवार्ताको निम्ति त्यहाँ गएका हुन् । सचिव र राजदूतबीच अहिले पनि कुराकानी भइरहेको बुझिएको छ ।

टिप्पणीहरू