माओवादीले टुंग्यायो आज बन्ने तीन मन्त्रीको नाम

माओवादीले टुंग्यायो आज बन्ने तीन मन्त्रीको नाम

नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिस्तार हुने मन्त्रिमण्डलमा रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि  मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । 

त्यसैगरी सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ ।

टिप्पणीहरू