७५ औं भारतीय सेना दिवस काठमाडौंको पाँच तारे होटलमा

७५ औं भारतीय सेना दिवस काठमाडौंको पाँच तारे होटलमा

भोलि काठमाडौैंमा भारतीय सेना दिवस मनाईंदैछ । भारतीय दूतावासले ७५ औं सेना दिवसको अवसरमा काठमाण्डौस्थित होटल हायातमा कक्टेल रिसेप्सन कार्यक्रमको आयोजना गर्न लागेको छ ।

साँझ ५ बजेपछि हुने कार्यक्रममा नेपाली सेनालगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकारी,सरकारी अधिकारीहरु,विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहने बुझिएको छ ।

टिप्पणीहरू