नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

नेपाल टेलिकमको मोबाइल सेवा आज अवरुद्ध भएको छ । कम्पनीका ल्याण्डलाइन, प्रिपेड तथा पोष्टपेड फोन सेवा आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको जनाइएको छ । सेवा अवरुद्धपछि टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

केही उपभोक्ताले नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको बताएका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टिप्पणीहरू