अमेरिकी विदेशमन्त्रीले थाले बेइजिङ भ्रमणको तयारी

अमेरिकी विदेशमन्त्रीले थाले बेइजिङ भ्रमणको तयारी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीन जान लागेका छन् । दुई मुलुकबीच केही समयदेखि विवाद र तनाव बढेको समयमा विदेशमन्त्री ब्लिन्कन बेइजिङ जान लागेको खबर बाहिर आएको छ ।

यसै साता चीन जाने भनिएपनि उनको दुई दिने भ्रमण तालिका सार्वजनिक गरिएको छैन । तर भ्रमणको क्रममा उनले युक्रेन युद्धलगायत विषयमा चिनियाँ समकक्षीसँग वार्ता गर्ने अनुमान छ ।

टिप्पणीहरू