जर्नेल सवार हेलिकोप्टर जोमसोमतिर

जर्नेल सवार हेलिकोप्टर जोमसोमतिर

नेपाली सेनाको एउटा हेलिकोप्टर आज बिहान मुस्ताङतर्फ गएको छ । तीन तारे जर्नेल सीताराम खड्काको नेतृत्वमा १३ सदस्यीय टोली बोकेको हेलिकोप्टर बिहान सवा ८ बजे काठमाडौंबाट उडेको बताइएको छ ।

टोली सेनाको एनए–०५३ एमआई हेलिकोप्टरमा गएको काठमाडौं विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

टिप्पणीहरू