भारतीय राजदूत शीतल निवासमा

भारतीय राजदूत शीतल निवासमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास महाराजगञ्ज पुग्नुभएको छ । 

‘राजदूत हिजो यहाँ आउनुभएको हो,’ शीतल निवास स्रोतले पुष्टि गर्दै भन्यो, ‘हिजो अपरान्ह उहाँहरुबीच आधा घण्टा कुराकानी भयो ।’

अपरान्ह ४ बजे त्यहाँ पुग्नुभएका राजदूत श्रीवास्तव पौने ५ बजेको हाराहारीमा बाहिरिनुभएको थियो ।

टिप्पणीहरू