फिनल्याण्डका एक जना सांसदले नेपाल छाडे

फिनल्याण्डका एक जना सांसदले नेपाल छाडे

नेपाल भ्रमणमा अस्ति काठमाडौं आएको फिनल्याण्डको संसदीय टोलीका एक जना सदस्य आज स्वदेश फर्केका छन् । आइतबार कतार एअरवेज र टर्किस एअरलाइन्सको छुट्टाछुट्टै उडानबाट आएको आठ सदस्यीय टोलीका सदस्यमध्ये नेशनल कोलिसन पार्टीका सांसद भिल्ले काभस्टिो दोहा हुँदै हेलसिन्की गएका हुन् ।

उनी आज साँझ कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ साँझ ६ बजे दोहा प्रस्थान गरेको बताइएको छ ।

टिप्पणीहरू