परराष्ट्रमन्त्रीलाई पाकिस्तानी समकक्षीको बधाई

परराष्ट्रमन्त्रीलाई पाकिस्तानी समकक्षीको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई पाकिस्तानी समकक्षीले बधाई तथा शुभकामना सन्देश पठाएका छन् । मन्त्री पौड्याललाई पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेको उपलक्ष्यमा उक्त सन्देश पठाएका हुन् ।

सन्देशमा जर्दारीले मन्त्री पौडेलको कार्यकालमा दुई मुलुकबीच कायम रहेको असल छिमेकीको सम्बन्धलाई थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

टिप्पणीहरू